नियम ४०
भुक्तानी म्यादको रकम पेश्की भुक्तानी गर्न सकिने
समितिले उपयुक्त देखेमा कुनै ऋणपत्र वापत कुनै ऋणदाताले समितिलाई भुक्तानी गर्न पर्ने रकमको सबै वा केही अंश म्यादमा तोकिएको रकममा बढाइ अगावै पेश्कीको रूपमा तिर्न चाहेमा तिर्न सक्नेछ । त्यसरी समय समयमा भुक्तानी म्यादको रकममा बढाइ तत्काल पेश्की दिइएका रकमहरू बापत
कर्पोरेशनले वर्ष १ को ५ प्रतिशतमा नबढाइ त्यस्ता ऋणदाता र समितिको आपसमा मञ्जुरी भए बमोजिमको दरले निजलाई व्याज दिन सक्नेछ ।